बिहानै ट्राफिक जाँच, २०७ सवारी चालकलाई कारबाही

काठमाडौं । उपत्यकामा सोमबार बिहान भएको विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङको क्रममा २०७ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । सवारी चालक अनुमतिपत्र नभई सवारी चलाएका ३ जना ,कागजपत्र साथमा नलिई सवारी चलाउने १२ जना र अन्य कसुरमा ३ जना विद्यार्थी चालकलाई कारबाही गरिएको छ । सोही चेकिङ्गकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने […]

सम्बन्धित सामग्री

विद्यार्थीलक्षित सवारी जाँच : एकैदिन ३२८ चालक कारबाहीमा

काठमाडौं उपत्यकामा बुधबार एकै दिन ३२८ जना सवारी चालक कारबाहीमा परेका छन् । कलेजका विद्यार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक जाँच अभियान सञ्चालन गरिएकोमा बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३२८ चालकलाई कारबाही गरेको हो ।