इटहरी– पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन ९ गतेसम्म तेस्रो संस्करणको अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक ‘द योङ ब्रदर्स क्लब’ इटहरीले शनिबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो । क्लबका संरक्षक विकास केसीका अनुसार प्रतियोगितामा भारतसहित नेपालका नाम चलेका आठ वटाको टिम सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम […]
काठमाडौं– काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको छ । काठमाडौँ–२६ ले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि शुक्रबार शान्ति विद्या गृह मावि लैनचौरमा ३२ थान र लोकहित आधारभूत विद्यालयमा १० थान कम्युप्टर हस्तान्तरण गरेको हो । कम्युटर हस्तान्तरण कार्यक्रममा बोल्दै काठमाडौँ–२६ का […]
२७ मंसिर, काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र शनिबार भक्तपुरको तीनकुने स्थित नेपाल ट्रष्टको मैदानमा सुरु भएको छ ।
एमालेले उद्घाटन समारोह भव्य बनाउन १०८ रोपनी चौरमा उपत्यकाको संस्कृति झल्कने आकर्षक र …
नयाँदिल्ली– अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसी १४ वर्षपछि भारत आएका छन् । उनीसँग उरुग्वेका स्टार फुटबलर लुइस सुआरेज र अर्जेन्टिनाका मिडफिल्डर रोद्रिगो डी पाउल पनि आएका छन् । तीनै खेलाडी शुक्रबार राति करिब २:३० बजे कोलकाता विमानस्थलमा पुगेका थिए । उनीहरूले बिहान ९:३० बजे प्रशंसकहरूसँग भेटेका छन् । मेसी संयुक्त राष्ट्रसंघको बाल संगठन युनिसेफका ब्रान्ड […]
२७ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेकपा एमालेको ११औं महाधिवेशन प्रतिनिधि मनोनीत भएका छन् ।
एमालेले १०८ जनालाई महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेको छ । जसमा तिमिल्सिनाको नाम १०औं नम्बरमा छ ।
पर्वत जिल्लाको मोदी …