कोलम्बियामा खतरनाक विद्रोही नेता मारिएः राष्ट्रपति
कोलम्बियाको सेनाले पूर्व छापामार समूहको असन्तुष्ट गुट, कोलम्बियाको रिभोलुसनरी आर्म्ड फोर्सेस अफ कोलम्बिया (फार्क) का नेताको हत्या गरेको राष्ट्रपति इभान डुकले सोमबार बताएका छन् ।
कोलम्बियाको सेनाले पूर्व छापामार समूहको असन्तुष्ट गुट, कोलम्बियाको रिभोलुसनरी आर्म्ड फोर्सेस अफ कोलम्बिया (फार्क) का नेताको हत्या गरेको राष्ट्रपति इभान डुकले सोमबार बताएका छन् ।
बोगोटा। कोलम्बियाको सेनाले पूर्व छापामार समूहको असन्तुष्ट गुट, कोलम्बियाको रिभोलुसनरी आर्म्ड फोर्सेस अफ कोलम्बिया (फार्क) का नेताको हत्या गरेको राष्ट्रपति इभान डुकले सोमबार बताएका छन् । काकाको दक्षिणपश्चिम विभागको ग्रामीण इलाकाको एउटा घरमा अन्य विद्रोहीहरूसँग आफ्नो जन्मदिन मनाइरहँदा, लेइडर जोहानी नोस्क्यु बोटोटो, उर्फ ‘मेइम्बु’ सैन्य गुप्तचरले भेटेका थिए । उनको दाहिने हातमा भएको नामको ट्याटुले […]