बाँके : उच्च अदालत तुलसीपुर, नेपालगंज इजलासले लक्ष्यभन्दा बढी मुद्धा फर्छ्यौट भएको जनाएको छ। उच्च अदालतले बुधबार नेपालगंजमा पत्रकार सम्मेलन गरी चालू आर्थिक वर्षको कार्तिक मसान्तसम्म लक्ष्यको १०४ प्रतिशत मुद्धा फाछ्र्यौट भएको जनाएको हो।
पत्रकार सम्मेलनमा उच्च अदालत तुलसीपुर, नेपालगंज इजलासका मुख्य न्यायाधीश विष्णु सुवेद...