सुपुर्दगी सन्धि नहुँदाको समस्या : पक्राउ गराएर पनि प्रहरीले नेपाल ल्याउन सकेन सुन तस्करीका अभियुक्त

३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्यासम्बन्धी मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुग्दा मुख्य नाइकेमध्ये २२ अभियुक्त अझै फरार छन् । त्यसमध्ये दुईजनालाई नेपाल प्रहरीले विदेशमा पक्राउ गराएर पनि स्वदेश ल्याउन...