आज (बुधबार) नेपालमा अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको विनिमयदर बढेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७७ पैसा तोकेको छ । हिजो सो मुद्राको खरिददर ११७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४५ पैसा तोकिएको थियो ।चिनियाँ मुद्रा युुआनको विनिमयदर पनि बढेको छ । खरिददर १८ रुपैयाँ २९ पैसा र बिक्रीदर १८ रुपैयाँ ३८ पैसा तोकिएको छ । यूरोपेली मुद्रा यूरोको खरिददर १३८ रुपैयाँ २ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७२ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङको ख