कानुनमन्त्री गुरुङ र एमाले सांसद पन्तबीच सवालजवाफ

७ असोज, काठमाडौं । भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ताका लागि हदम्याद राख्ने कि नराख्ने विषयमा मिनी संसदमा छलफल सुरु भएको छ । त्यसक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र एमाले सांसद रघुजी पन्तबीच रोचक सवालजवाफ भएको छ । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको […]