बडवाइजर बियर उत्पादक राज ब्रुअरीको सोलार रुफटप परियोजना राष्ट्रिय ग्रिडमा जडान

नवलपरासी – नेपालको लागि विश्व प्रसिद्ध बडवाइजर बियरको उत्पादक राज ब्रुअरी र सिम्पल इनर्जीले नवलपरासी स्थित राज ब्रुअरीमा सोलार रूफटप प्रोजेक्टको संयुक्त उद्घाटन गरेका छन् । यो  परियोजना राष्ट्रिय ग्रिडमा  जडान गरिएको  अहिलेसम्मकै सबैभन्दा ठूलो रूफटप सोलार परियोजना हो। त्यसका साथै यो नेपालको ब्रुअरी उद्योगमा पनि पहिलो सोलार परियोजना हो। राज ब्रुअरीले सोलारबाट उत्पादन भएको […]