निषेधाज्ञाको सकसः हिँडेरै कोभिड १९ परीक्षण गर्न अस्पताल पुगे, अन्य दिनको तुलनामा भीड कम

काठमाडौँ : काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञाको कारण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षण गराउनेको सङ्ख्यामा कमी आएको छ। सार्वजनिक तथा निजी सवारी साधनहरू नचल्दा परीक्षण गराउनेको सङ्ख्या कमी आएको अस्पतालका एक कर्मचारीले जानकारी दिए। अस्पताल नजिकै भएका मानिस भने हिँडेर नै अस्पताल पुगेका थिए। आज बिहान लाइनमा…