प्रहरीलाई साख जोगाउने सुवर्ण अवसर

सेतो रंगलाई राज्यको शक्तिकेन्द्र र ठूलाबडाको पहिचानको रंगका रूपमा स्थापित गर्न अमेरिकाले राष्ट्रपति भवनलाई नै ह्वाइटहाउस नामकरण गर्‍यो । यसबाट रंगका आधारमा वर्गीय विभाजन र सामर्थ्यको पहिचान गर्ने प्रणालीको संस्थागत विकास हुन गयो ।