गोरखाको बिरुवाटारमा ग्लोबल आइएमईको एक्सटेन्सन काउन्टर

ग्लोबल आइएमई बैंकले गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं ७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो। यो बैंकको ४९ औं एक्सटेन्सन काउन्टर हो । यसको उद्घाटन पालुङ्गटार नगरपालिकाका मेयर दिपकबाबु कँडेलले गरेका छन् ।‘सबैका लागि बैंक’ भन्ने […]