बेलेम, ब्राजिल। विश्वव्यापी जलवायु संकटसँग जुध्नका लागि महत्त्वपूर्ण सम्झौता हुने थलो कप सम्मेलन दोस्रो सातामा चलिरहेको छ। पहिलो साता सुस्त भएका छलफलहरूले दोस्रो तथा अन्तिम सातामा गति समाउने आश गरिएको छ। यो अन्तिम साता कपमा राजनीतिक तहका छलफल र कूटनीतिक तहका वार्ता हुनेछन्। कप ३० मा जलवायु संकटबाट हुने विपद्जन्य घटनाबाट प्रभावित नेपालजस्ता हिमाली तथा […]