सम्बन्धक, क्यान आई होल्ड योर ह्यान्डजस्ता छोटा फिल्मबाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री मीरा खड्का फिल्म ताराहरूमा मुख्य भूमिकामा देखिएकी थिइन्। हालै उनी सिद्धार्थ पुडासैनीनिर्देशित वेब सिरिज जोडी नं १ मा पनि मुख्य भूमिकामा देखिएकी छन्। सहारा शर्माको फिचर फिल्म एक मुठी बादलमा सहायक निर्देशकसमेत भइसकेकी उनी फोटोग्राफी, चित्रकलामा समेत रुचि राख्छिन्। खड्का नियमित इन्डोर […]