कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी भन्छन्– कुनै पनि दलले निर्वाचनमा जान्नँ भनेका छैनन्

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सहभागी नहुने भनेर कुनै पनि दलले नभनेको बताएका छन्।