कांग्रेसले भन्यो– संसद विघटन असंवैधानिक, वातावरण बने चुनावमा जान आपत्ति छैन
काठमाडौं । नेपाली कांग्रेसले चुनावको वातावरण बन्नुपर्नेमा जोड दिएको छ । भयरहित वातावरण बने ताजा जनादेशमा जान आपत्ति नहुने कांग्रेसको भनाइ छ ।
आज सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भने, …