ट्रफी जित्न ओमानलाई हराउनै पर्छ : कप्तान रोहित पौडेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले विश्वकप छनोटको ट्रफी जित्न आज ओमानलाई जित्नै पर्ने बताएका छन्। बुधबारको प्रतिस्पर्धा ‘डु एण्ड डाइ’ जस्तै भएको भन्दै उनले यस्तो बताएका हुन्। आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा अपराजित रहेका नेपाल र ओमानको खेललाई सबैले रोचक ढंगले पर्खिराखेको बेला कप्तान पौडेलले यस्तो […]