काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारीलाई नभएको भन्दै सहभागी नहुन आग्रह गरेको छ । बुधबार साँझ पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी महाधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार कुनै सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई […]