कोशी प्राइड लिग (केपीएल) फागुनमा

काठमाडौं । कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण फागुन ९ गतेदेखि सुरु हुने भएको छ । कोशी प्राइड प्रालिको आयोजनामा प्रतियोगिता फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा सञ्चालन हुनेछ । केपीएलका निर्देशक अफजल हुसैनले यस संस्करणमा सात टिम सहभागी हुने जानकारी दिए । प्रतियोगितामा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर […]