काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन सम्बन्धी गलत सूचना प्रवाह गर्ने १ सय ८१ वटा सूचना नेपाल प्रहरीको साइबर ब्यूरोमा कारबाहीका लागि पठाएको छ । आयोगले शुक्रबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले साेही सूचना विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाहीका लागि साइबर ब्यूरोमा पठाएकाे बताउनुभएकाे हाे । सात वटा गलत सूचना दूरसञ्चार प्राधिकरण ऐन, […]