८ मंसिर, जनकपुरधाम। सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज जानकीको मटकोर मनाइएको छ ।
जानकी मन्दिरबाट बाजागाजासहित जनकपुरधामको एतिहासिक गंगासागरमा पुगेर भव्यतापूर्वक जानकीको मटकोर सम्पन्न गरिएको हो ।
प्रतीकात्मक बालबालिकालाई बनाइएको जानकीलाई मटकोर गरिन्छ । मिथिलाको परम्परा …