दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रसाईंका छोराको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।