जेनजी विद्रोह– कांग्रेसले बुझेन, एमालेले बुझ्न चाहेन, माओवादी रहेन

भनिन्छ– कांग्रेस हुन पढ्नुपर्दैन । कम्युनिस्टहरू पढ्छन्, तर आफ्नै किताब मात्र । तिनले मार्क्स, एंगेल्सलाई यस्तरी पढ्छन्, मानौं ती पुस्तक होइन, धर्मशास्त्र हुन् । त्यसैले अहिले भर्खरै नेपालमा भएको जेनजी विद्रोह के हो भन्ने बारेमा बीसौं …