युनेस्कोले ललितपुर महानगरलाई ‘संगीतको रचनात्मक सहर’ को रुपमा घोषणा गर्‍यो

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृति संगठनले ललितपुर महानगरलाई 'युनेस्को संगीतको रचनात्मक सहर' को रुपमा शनिबार घोषणा गरेको छ । विश्व सहर दिवस २०२५ को अवसरमा राष्ट्रसंघीय नियोगले उक्त घोषणा गरेको हो । ‘यो प्रतिष्ठित …