झनियाँको माग बढ्दो, व्यवसायीलाई उत्पादन गर्न भ्याइनभ्याई

पाल्पा। पाल्पाका झिनिया व्यवसायीले यसपटक तिहारमा मागअनुसार उत्पादन गर्न नसकिएको बताएका छन्। तिहारको बेला यहाँका व्यवसायीले झिनियाँ बिक्री गरेर मनग्ये आम्दानी गरिरहेका छन्। चाडपर्वका बेला ग्राहक तथा व्यापारीबाट माग बढी आए पनि पुर्याउन नसकिएको उद्यमी रामपुर नगरपालिका–५ स्थित राङभाङ बस्ने रुद्रनारायण श्रेष्ठले बताए। तिहारमा पछिल्लो समय दिदीबहिनीले दाजुभाइलाई सगुनका रूपमा झिनियाँ दिने चलन बढ्दो रहेकाले […]