१० वर्षपछि पुरानै रूपमा फर्किएको पोखरी

स्थानीयका अनुसार विभिन्न पवित्र नदी तथा तलाउहरूको जल ल्याई राखिएकाले यो पोखरी धार्मिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ।