खर्च विवरण नबुझाउने पुराना उम्मेदवारहरू अब निर्वाचन लड्न पाउँदैनन् ?

१६ चैत, काठमाडौं । निर्वाचन आयोगका कर्मचारीहरुले केही दिन अघि विभिन्न सञ्चारकर्मीहरूलाई विभिन्न माध्यमहरूबाट करिब एक हजार जनाको सूची सहित एउटा डिजिटल विवरण बाँडे । त्यो विवरणमा अघिल्लो चुनावपछि निर्वाचन खर्च विवरण नबुझाएकाले ती उम्मेद्वारहरुमाथि स्पष्टीकरण सोधिएको थियो । त्यसपछि उनीहरु …