हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले ढाकामा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै आशाको बंगलादेश बनाउन सकिने बताएका छन्। उनले आगामी दिनमा जो कोही देशको नेतृत्वमा आए पनि, बीएनपीले त्यस नेतृत्वअन्तर्गत नयाँ बंगलादेश निर्माणका लागि मिलेर काम गर्ने स्पष्ट पारे। तारिक रहमान करिब १६ वर्षपछि २६ डिसेम्बरमा ढाका फर्किएका हुन्। र्‍यालीमा उनले देश […]