रणवीर सिंह-अक्षय खन्ना स्टारर ‘धुरन्धर’ को नेपाल बक्सअफिसमा बलियो प्रदर्शन

काठमाडौं– रणवीर सिंह र अक्षय खन्ना स्टारर बलिउड फिल्म ‘धुरन्धर’ ले नेपालमा पनि बक्सअफिसमा दमदार उपस्थिति जनाइरहेको छ । प्रदर्शनको केही दिनमै फिल्मले नेपाली दर्शकको ध्यान तान्दै आइतबार मध्यान्हसम्म ५ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्न सफल भएको छ । सिनेमा बक्सअफिसका अनुसार आइतबार दिउँसो १२ बजेसम्म ‘धुरन्धर’ को नेपाल कलेक्सन ५ करोड १२ लाख […]