नेपाल वित्तीय संस्था कर्मचारी संघ (FIEUN) ले बैंक, बीमा, लघुवित्त, पूँजी बजार तथा अन्य वित्तीय संस्थामा कार्यरत कर्मचारीमाथि निरन्तर भइरहेको आक्रमण र दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सरकार र सरोकारवाला निकायसँग तत्काल हस्तक्षेपको माग गरेको छ। संघले विज्ञप्ति जारी गर्दै पछिल्लो समय वित्तीय क्षेत्र असुरक्षित बन्दै गएको उल्लेख गरेको हो। २१ हजारभन्दा बढी वित्तीय क्षेत्रका कर्मचारीलाई […]