चलचित्र ‘कुमारी’ र ‘रमिताको पिरती’ आजबाट प्रदर्शनमा

काठमाडौँ। आज एकै दिन दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘कुमारी’ र ‘रमिताको पिरती’ प्रदर्शनमा आएका हुन् । ‘कुमारी’लाई दिनेश राउतले निर्देशन गरेका छन् । ‘रमिताको पिरती’लाई सुदीप्ताले निर्देशन गरेकी छन् । ‘कुमारी’को प्रमुख भूमिकामा अभिषेक खड्का र आकृति राजभण्डारी छन् । महेन्द्र अधिकारी यो चलचित्रका निर्माता हुन् । चलचित्रमा प्रेम, संघर्ष र […]