एजेन्सी– उत्तर कोरियाले मंगलबार समुद्रतर्फ अज्ञात प्रकारको क्षेपास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाले प्रमुख राजनीतिक बैठकको तयारी गरिरहेका बेला आफ्ना प्रतिद्वन्द्वीहरूसँगको वैमनस्य थप चर्काउँदै सम्भावित हतियार परीक्षण गरेको आशंका गरिएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार उक्त प्रक्षेपण मंगलबार उत्तर कोरियाको पूर्वी तटबाट गरिएको हो । मन्त्रालयले जारी गरेको […]