२८ असार, दाङ । दाङमा सार्वजनिक सडकको बीचमै घर बनाउन थालेपछि विवाद बढेको छ । घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-१० स्थित सौरिकुला सडकखण्डमा स्थानीय सुकदेव लहरेले सडकको बीचमै घर बनाउन जग खनेपछि विवाद सिर्जना भएको हो । सौरिकुलाबाट उत्तरतर्फ गएको सडकको बीचमा उनले केही दिनअघिमात्र आफ्नो जग्गा पर्ने भन्दै बिच सडकमा घर बनाउन खाडल खनेका […]