आईएमई पेबाट हवाइ टिकट काट्ने २ जनाले जिते सुनको सिक्का

आइएमई पेको ‘हवाई टिकट काटौं सुनचाँदी जितौं’ योजना अन्तर्गत सुनको सिक्का विजेताको नाम घोषणा गरिएको छ । यस अन्तर्गत पहिलो दुई साताको विजेता सन्देश श्रेष्ठ र राम पुकार महतो बन्न सफल भएका छन् ।  दुबै जना विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौँ  र जनकपुरबाट काठमाडौँको हवाई टिकट काटेका थिए ।   जेठ १ बाट सुरु भएको यस योजनामा आइएमई पे मोबाइल वालेट एपमार्फत नेपालको...