राष्ट्रिय सहकारी महासंघले २२ वटा वटा संघको सदस्यता खारेज गर्दै

राष्ट्रिय सहकारी महासंघले २२ वटा निस्क्रिय संघहरूको सदस्यता खारेज गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै महासंघले नियमित महासंघको गतिविधिमा सरिक नहुने तथा वार्षिक शुल्क समेत नबुझाउने २२ वटा सदस्य संघहरूको सदस्यता खारेज गर्न लागिएको जानकारी दिएको हो ।सोही सूचनामार्फत महासंघले संघ नियमित गर्न नसक्नुको कारण सहित ३५ दिनभित्र महासंघमा स्पष्टिकरण दिन समेत सदस्य संघहरुलाई भनेको छ । लामो समय देखि नियमित वार्षिक शुल्क भुक्तानी नगर्ने तथा महासंघको कुनै पनि गतिविधिमा सरिक नरहने र सहकारी गतिविधिमा समेत न