डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच झडप, युवा संघका जिल्ला अध्यक्ष गम्भीर घाइते :: Pahilopost.com

डोल्पा : डोल्पामा केन्द्रमा भएको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउँदै एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट भएको छ ।  चुनाव प्रचारप्रचारका क्रममा तल्लो डोल्पा पुगेका एमालेका कार्यकर्ता र माओवादी केन्द्रका स्थानीय कार्यकर्ताबीच कुटाकुट भएपछि मुड्केचुला गाउँपालिकाका युवा संघका अध्यक्ष रुद्र शाही गम्भीर घाइते भएका छन्।  माओवादीका स्थानीय कार्यकर्ताले शाहीमाथि चिर्पट

सम्बन्धित सामग्री

दार्चुलामा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, एक जना घाइते

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगाडामा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। आइतबार भएको झडपमा परेर सत्ता गठबन्धनका एक कार्यकर्ता गम्भीर घाइते भएका छन्। नेकपा माओवादी केन्द्रका जयभानसिंह धामी घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीका अनुसार ३५ वर्षीय धामीको प्राथमिक स्वास्थ्य केन्द गोकुलेश्वरमा उपचार गराई थप उपचारका लागि […]

दार्चुलामा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, एक जना गम्भीर घाइते – देशसञ्चार

खलङ्गा – दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगाडामा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। झडपमा परी सत्ता गठबन्धनका एक कार्यकर्ता गम्भीर

दार्चुलामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप

दार्चुला । दार्चुलामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएकाे छ । नौगाड गाउँपालिकामा आइतबार दिउँसो गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप हुँदा एक जना गम्भीर घाइते भएका छन् । झडपमा परेर गठबन्धनका कार्यकर्ता नौगाड गाउँपालिका–६ धुलिगडाका ३५ वर्षीय जयसिंह धामी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आक्रमणबाट घाइते […]

ढोरपाटनमा मतगणनाबारे विवाद हुँदा झडप, २ जना घाइते

३१ वैशाख, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा मतगणना स्थलमा राख्ने प्रतिनिधिको विषयमा विवाद हुँदा सत्तारुढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुई जना घाइते भएका छन् र एक जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएका ढोरपाटन नगरपालिका-९ का भीमबहादुर विकलाई उपचारको लागि हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको जिल्ला […]

एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते

काठमाडौं । सिन्धुपाल्चोकमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते भएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाचोकस्थित इसुङमा झडप हुँदा एक जना गम्भीर घाइते भएका हुन् । घाइतेहरुको उपचारका लागि नगर अस्पताल मेलम्ची लगिएको छ । बुधबार राति स्थानीय खेञ्जो तामाङको घरमा ढुंगा हानेको निहुँमा झडप भएको प्रहरीले जनाएकाे छ । […]

सुर्खेतमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, उम्मेदवार नै गम्भीर घाइते

सुर्खेत । सुर्खेतमा सत्तासाझेदार दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ । बादेपिपलमा कांग्रेस र एमालेका र कार्यकर्ताबीच झडप भएको हो । हिजो (बिहीबार) राति ११ बजे झडपमा परि सिम्ता गाउँपालिका–६ का वडाअध्यक्ष उम्मेदवार उपेन्द्र सिंह गम्भीर घाइते भएका छन् । सिंहलाई एमालेका कार्यकर्ताले आक्रमण गरेपछि झडप भएको हो । […]

चुनावीसभामा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप

प्युठानमा नेकपा एमालेका कार्यकर्ता र गठबन्धन दलका कार्यकर्ताहरूबीच झडप भएको छ । जिल्लाको सरुमारानी गाउँपालिका ६ मा गठबन्धन दलको चुनावीसभा सकिएलगत्तै दुई पक्षबीच झडप भएको हो । झडपमा एमाले र गठबन्धनका दर्जनौ कार्यकर्ताहरु घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि बुटवल अस्पतालमा पठाइएको जनाइएको छ ।गम्भीर घाइते हुनेहरुमा सरुमारानी गाउँपालिका ६ का ३९ वर्षीय तिलक बहादुर राना ,२० वर्षीय लालसिंह रोका ,४९ वर्षीय हिराबहादुर पुन र ४० वर्षीय तिलक बिक रहेका छन् । घाइते

धनुषामा कांग्रेस–एमाले कार्यकर्ताबीच झडप, केही गम्भीर घाइते - Naya Patrika

धनुषाको नरगाइन नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । शनिबार करिव साढे ११ बजे राति नगराइन –८ अकौरामा दुई पार्टीका कार्यकर्ता बीच झडप भएको हो । झडपमा परी...पूरा पढ्नुहोस् »