परीक्षा केन्द्रअगाडि जथाभावी पर्चा बाँड्ने महानगरको फन्दामा (तस्बिरहरू/भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले परीक्षा केन्द्र भएको कलेज अगाडि पर्चा बाँड्नेलाई नियन्त्रणमा लिएको छ । महानगरको नगरप्रहरीले आज बिहान उपत्यकाका परीक्षा केन्द्रको गेटमा विज्ञापन गर्दै पर्चा बाँड्ने विभिन्न कलेजका विद्यार्थी, इन्ष्टिच्युट र शैक्षिक परामर्शदाता कम्पनीका कर्मचारीलाई नियन्त्रणमा लिएको हो । उनीहरूले कक्षा १२ को परीक्षा दिएर कलेजबाट निस्कँदै गरेको विद्यार्थीहरुलाई लक्षित गरि पर्चा बाँड्दै थिए […]