बाहिर प्रचण्ड माधव पक्षको स्टेज बन्दै, आरआरभित्र ओलीको पक्षमा नाराबाजी : गेटमा प्रहरी तैनाथ

काठमाडौं : सडकमा ओर्लिएको नेकपाले अझ काठमाडौंमा सरकारविरुद्ध आन्दोलन गर्दैछ। अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको नेतृत्वमा रहेको नेकपाले रत्नपार्कमा प्रदर्शन गर्न लागेको हो। प्रतिनिधि सभा विघटनपछि सत्ताबाट सडकमा झरेको नेकपाले काठमाडौंमा पटकपटक शक्ति प्रदर्शन गर्न थालेको छ। आज दुई लाख मानिस काठमाडौंमा उतार्ने र उपत्यका अस्तव्यस्त पार्ने उर्दी…