तिलागुफा नगरपालिकामा पशु पैँचो कार्यक्रम

मान्म– कालीकोटको तिलागुफा नगरपालिकाले पशु पैँचो कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरको १३औँ सभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमा नगरलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि पशु पैँचो कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख शंकर उपाध्यायले जानकारी दिए । पशुपालन व्यवस्थालाई प्रवर्द्धन गर्न विपन्न र आर्थिक अवस्था कमजोर भएका लगनशील किसानलाई पशु पैँचो कार्यक्रम लागू […]

सम्बन्धित सामग्री

तिलागुफा ‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित’ पालिका घोषणा

जिल्लाको तिलागुफा नगरपालिकालाई ‘अनिवार्य निःशुल्क तथा आधारभुत शिक्षा सुनिश्चित’ पालिका घोषणा गरिएको छ।...

तिलागुफा ‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित’ पालिका घोषणा

जिल्लाको तिलागुफा नगरपालिकालाई ‘अनिवार्य निःशुल्क तथा आधारभुत शिक्षा सुनिश्चित’ पालिका घोषणा गरिएको छ।...

तिलागुफा नगरपालिकाको हिँउदे नगरसभा उद्घाटन

तिलागुफा नगरपालिकाको हिँउदे नगर सभा उद्घाटन भएको छ। नगरपालिकाकाले ११ औँ नगरसभामा गरेका निर्णय तथा बजेटको समिक्षासंगै आगामी दिनमा गरिने क्रियाकलापबारे जानकारी र प्रगती प्रतिवेदन समेत पेश गरिएको हो।...

पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘तिलागुफा’

कालिकोट जिल्लाको तिलागुफा नगरपालिका-९ मा रहेको तिलागुफा पर्यटकको रोजाइमा पर्न थालेको छ।

पर्यटकको आकर्षक केन्द्रबिन्दु तिलागुफा

मान्म– कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–५ मा रहेको तिलागुफा पर्यटकको रोजाइमा पर्न थालेको छ । गुफाकै नाममा नगरपालिका नामकरण हुनु र नगरपालिकामार्फत पूर्वाधार निर्माणसमेत हुनुले तिलागुफा पर्यटक रोजाइमा पर्न थालेको हो ।  कर्णाली राजमार्गदेखि एक सय मिटर तिला नदीको छालमै ४७ मिटर लम्बाइमा रहेको तिलागुफामा दिनहुँ आन्तरिक र कहिलेकाहीँ बाह्य पर्यटक घुमफिर गर्न थालेको वडाध्यक्ष उपेन्द्रप्रसाद […]

पर्यटकका रोजाइमा तिलागुफा

काठमाडौँ,२९ मँसिर । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–५ मा रहेको तिलागुफा पर्यटकको रोजाइमा पर्न थालेको छ । गुफाकै नाममा नगरपालिका नामकरण हुनु र नगरपालिकामार्फत पूर्वाधार निर्माणसमेत हुनुले तिलागुफा पर्यटक राजाइमा पर्न थालेको हो । कर्णाली राजमार्गदेखि एक सय मिटर तिला नदीको छालमै ४७ मिटर लम्बाइमा रहेको तिलागुफामा दिनहुँ आन्तरिक र कहिलेकाहीँ बाह्य पर्यटक घुमफिर गर्न थालेको […]

तिलागुफा पहिरो : थप एकको शव भेटियो

गत आइतबार पहिरोले घर बगाउँदा बेपत्ता भएका एकै परिवारका ५ मध्ये थप एक जनाको शव भेटिएको छ। तिलागुफा– ७ बालीगाउँका ४२ वर्षीय ध्रुवराज विष्टको शव भेटिएको प्रहरी जनाएकाे छ।...

कालिकोट तिलागुफा पहिरोमा बेपत्ता ६ जनाकाे परिचय खुल्याे

काठमाण्डौ – कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ७ मा पहिरोले बगाउँदा बेपत्ता भएका छ जना सबैकाे परिचय खुलेकाे छ । बेपत्ता हुनेमा वर्ष ४२ का ध्रुवराज बिष्ट, वर्ष ३५ की ममता बिष्ट, वर्ष १३ का कृपेश बिष्ट, वर्ष ११ की ज्यानी बिष्ट तथा वर्ष ८० की लालका शाही छन् । स्थानीय ध्रुवराराज बिष्टको घर पहिरोले बगाउँदा उहाँको परिवारका पाँच जना र अर्का एक जना गरी छ जना बेपत्ता भएका थिए ।  आज बिहान पहिरोले घर बगाएको सूचना आउने बित्तिकै घटनास्थलमा प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले ...

कालिकोटको तिलागुफा नगरपालिकामा कांग्रेसका उपाध्याय विजयी

कालिकोट : नेकपा माओवादीको गढ मानिने कालिकोटको तिलागुफा नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर माओवादीलाई पराजित गरेका छन्। नेपाली कांग्रेसका शंकर प्रसाद उपाध्याय विजयी भएका छन्।उनले २ हजार ९१६ मत ल्याएर प्रमुखमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दिनेश चदाँराले २ हजार ५४० मत ल्याएर पराजित हुन पुगे। यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नवराज कोइरालाले ७८० मत पाए।त्यस्तै, उपप्रमुखमा नेकपा एमालेका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। उनले २ हजा

कालीकाेटकाे तिलागुफा नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

कालीकोट – तिलागुफा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शंकर उपाध्याय विजयी हुनु भएको छ ।  उपाध्याय २ हजार ९ सय १६ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दिनेश चँदाराले २ हजार ५ सय ४० मत प्राप्त गर्नुभयो ।  यस्तै नगरपालिकाको उपमेयरमा एमालेका महेन्द्रबहादुर शाही विजयी हुनु भएको छ । शाहीले २ हजार ७ सय ५९ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी गीता कुमारी वलीले २ हजार ४ सय १५ मत प्राप्त गर्नुभयो ।  तिलागुफा नगरपालिकाको वडा नम्बर २...