काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले निर्वाचनमा पार्टी परायजयको मुख्य कारण गुटगत राजनीति भएको निष्कर्ष निकालेको थियो। कांग्रेसले यस्तो निष्कर्ष मात्र निकालेन, अब एकजुट भएर अघि बढे मात्र पार्टी बलियो हुने निर्णयसमेत गर्यो। तर बैठक सकिएपछि झनै पार्टीभित्र गुटगत राजनीति मौलायो। कांग्रसभित्र...