भीरबाट खसेको ढुंगाले लाग्दा आमाछोरीको मृत्यु

रोल्पा – रोल्पामा भीरबाट खसेको ढुंगा लाग्दा आमाछोरीको मृत्यु भएको छ। रोल्पा नगरपालिका–९ निवासी २७ वर्षीय संगीता पुन र उनकी दुई वर्षीया छोरी कृतिकाको भीरबाट पहिरोसहित खसेको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ। घर नजिकै रहेको मकैबारीबाट बाँदर हेरेर घर फर्कने क्रममा ढुंगाले लागेको प्रहरीले बताएको छ । भीरदेखि ४ सय […]

सम्बन्धित सामग्री

खसेको ढुङ्गाले लागेर एकको मृत्यु

मुगुम कार्मारोङ गाउँपालिकामा एक पुरुषको खसेको ढुंगाले लागेर कोन्जोक लाक्याप लामाको मृत्यु भएको छ।...

हुम्लामा भीरबाट खसेको ढुंगा लागेर एकजनाको मृत्यु

सिमकोट – हुम्लामा भीरबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ। सिमकोट गाउँपालिका–७ को चौगानफयाबाट च्याछरा जाँदै गरेका अन्दाजी ३५ वर्षीय बागमल शाहीको आइतबार भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हुम्लाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। ढुंगा लाग्दा शाहीको घटनास्थलमै मृत्यु भएको थियो। उनी आफ्ना दाइ राजेन्द्र शाहीसँगै हिँडिरहेका बेला च्याछरामा माथिबाट […]

दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर महिलाको मृत्यु

दार्चुला– नौगाड गाउँपालिका–४ होपरीमा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको ज्यान गएको छ । मेलामा घाँस काट्ने क्रममा शुक्रबार अवेर भीरबाट खसेको ढुंगा टाउकोमा लागेर होपरीस्थित कसाडमेलाकी ५० वर्षीया सीतादेवी ठगुन्नाको मृत्यु भएको आफन्तले जनाएका छन् । घर नजिकै मेलामा घाँस काटिरहेको अवस्थामा माथिबाट खसेको ढुंगा टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

दार्चुलामा भीरबाट खसेको ढुङ्गा लागेर बालकको मृत्यु

११ कात्तिक, धनगढी । दार्चुलामा भीर माथिबाट खसेको ढुङ्गाले लागेर बालकको मृत्यु भएको छ । जिल्लाको व्यास गाउँपालिका–२ तम्पाकुका अन्दाजी १० वर्षीय पवन महराको ढुङ्गा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) तर्कराज पाण्डेले वडानम्बर २ कै थिइ भीरमाथिबाट खसेको ढुङ्गा लागेर महराको घटनास्थलमै मृत्यु भएको जानकारी […]

भीरबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु

हुम्ला जिल्लाको तल्लो क्षेत्र चंखेली गाउँपालिका–५ को नेप्कागाउँकी एक जना महिलाको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको छ । चंखेली गाउँपालिका–५ को नेप्कागाउँकै तेलपानी वनमा भेडाबाख्रा चराउने क्रममा भीरबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको हो ।ढुंगा लागेर मृत्यु हुनेमा ४९ वर्षीया पानमती तामाङ रहेको सोही गाउँका स्थानीय बासी तुलवीर तामाङले जानकारी दिए । ४९ वर्षीया पानमती तामाङको बाख्रा चराउने क्रममा बसेको बेला भीरमाथिबाट खसेको ढुंगा लागेर घटनास्थलमै मृत्यु भएको बताए । बाख्रा चराउन मृतक त

भीरबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु

सिमकोट– हुम्ला जिल्लाको तल्लो क्षेत्र चंखेली गाउँपालिका–५ को नेप्का गाउँकी एक जना महिलाको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको छ । चंखेली गाउँपालिका–५ को नेप्का गाउँकै तेलपानी वनमा भेडाबाख्रा चराउने क्रममा भीरबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको हो । ढुंगा लागेर मृत्यु हुनेमा ४९ वर्षीया पानमती तामाङ रहेको सोही गाउँका स्थानीय बासी तुलवीर तामाङले […]

पहिरोबाट खसेको ढुंगाले घरमा लाग्दा एक बालकको मृत्यु

जाजरकोटको नलगाड नगरपालिका–५ ढारसिर्केमा पहिरोबाट खसेको ढुङ्गाले घरमा लाग्दा एक बालकको मृत्यु भएको छ। गएरातीदेखि भएको अविरल वर्षाका कारण पहिरोबाट खसेको ढुङ्गाले लाग्दा गोरखबहादुर खड्काका १० वर्षीय छोरा प्रचण्ड खड्काको...

सडकमाथिबाट खसेको ढुङ्गाले लागेर गुडिरहेको मोटरसाइकलका एकको मृत्यु

काभ्रे । रोशी गाउँपालिका–७ कटुन्जेस्थित बीपी राजमार्गमाथिबाट खसेको ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ । जनकपुरबाट काठमाण्डौंतर्फ आउँदै गरेको ज ८ प ७४९० नम्बरको मोटरसाइकलमा माथिबाट खसेको ढुङ्गाले लाग्दा महोत्तरी जिल्ला रामगोपालपुरका २८ वर्षीय सरोजकुमार साहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार विहान करिब ९ बजे खसेको ढुङ्गाले लाग्दा चालक शाह […]

सडकमाथिबाट खसेको ढुङ्गा लागेर सहचालकको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुङ्गा लागेर जिपका सहचालकको मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ७३८७ नंको पिकअप जिपमा सोमबार राति ८ बजे माथिबाट एक्कासि खसेको ढुङ्गा लागेर सहचालक स्याङ्जा वालिङ नगरपालिका–११ बस्ने २३ वर्षीय आशिष खाँणको मृत्यु भएको हो ।घाइते सहचालक खाँणलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकामा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपर

सिद्धबाबामा माथिबाट खसेको ढुंगा लागेर सहचालकको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुंगा लागेर जिपका सहचालकको मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ७३८७ नंको पिकअप जिपमा सोमबार राति ८ बजे...