दिवस र राईलाई युगकवि सिद्धिचरण

नेपाली कविता तथा लोक साहित्यका क्षेत्रमा योगदान पुर्‍याएबापत् वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवसलाई युगकवि सिद्धिचरण पुरस्कार प्रदान गरिने भएको छ ।