मिटरब्याज पीडितमाथिको प्रहरी हस्तक्षेपको विरोधमा उत्रियो किसान महासंघ

सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट किसान संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्रले लघुवित्त पीडित र मिटरब्याज पीडितहरूमाथि भएको प्रहरी हस्तक्षेपको विरोध गरेको छ ।