राउण्ड टेबल नेपालले देशभरका एक हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

टिचर ट्रेनिङका लागि हावार्ड युनिभर्सिटीबाट प्रशिक्षकहरु आउने काठमाडौं, ११ वैशाख । राउण्ड टेबल नेपालले देशभरका सरकारी र सामुदायिक विद्यालयमा अध्यनरत एक हजार विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राउण्ड टेबल नेपालले शैक्षिक उत्कृष्टता र वित्तीय आवश्यकताका आधारमा एक हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको जानकारी […]