चितवन। नारायणी नदीमा सञ्चालनमा रहेको राइनो सिप पुलको संरचनामा अड्किएपछि त्यसलाई सुरक्षित रूपमा निकाल्ने तयारी गरिएको छ। नदीमा आएको बाढीको तीव्र बहावका कारण सिप बग्दै पुलमा पुगेर अड्किएको हो। सिप पुलमा अड्किएपछि त्यसलाई थप क्षति हुन नदिन तथा पुलको संरचनामा समेत असर नपर्ने गरी निकाल्ने तयारी थालिएको छ। बाढीको बहाव उच्च रहेकाले उद्धार तथा प्राविधिक […]
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको छ । दसैँ तिहारलाई लक्षित गरी शाखाले चामलमा साबिकभन्दा रु. पाँच मूल्य घटाएर सहुलियत मूल्यको चामल बिक्री गर्न थालेको खाद्य व्यवस्था कार्यालयकी प्रमुख रञ्जना केसीले बताइन् । कार्यालयको वार्षिकउत्सवको अवसर पारेर साउन २८ […]
११ असोज, काठमाडौं । चार दिनदेखि लगातार परेको अविरल वर्षा आइतबारबाट कम भएको छ । वर्षा कम भएसँगै सर्वसाधरणहरू नियमित काममा सहजै फर्कन थालेका छन् ।
आइतबार दिउँसोबाट काठमाडौं उपत्यकाको पनि मौसम खुल्दै गएको छ । …
भदौ १० को बाढीले नेपाल–तिब्बत सीमा क्षेत्रको सञ्चार पूर्वाधार पूरै तहसनहस बनायो। अप्टिकल फाइबर र मोबाइल टावरहरू बगाएर लगेपछि त्यो क्षेत्र सञ्चारविहीन बन्यो।
यही बेला एलन मस्कको स्वामित्वमा रहेको स्याटेलाइट इन्टरनेट कम्पनी स्टारलिङ्कले सामाजिक सञ्जाल एक्स …
११ असोज, काठमाडौं । करिब १२ घण्टा लामो प्रहरी कार्यालयको बसाइपछि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले सुटुक्क छाड्यो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कालो रङको कारमा हालेर दिउँसो पौने २ बजे प्रहरी कार्यालयबाट चोलेन्द्रलाई निकालेको …
काठमाडौँ । बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु र एक जना बेपत्ता तथा निसीखोला गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरी उपरीक्षक फणीन्द्र पर्साई जानकारी दिए। अविरल वर्षाका कारण तमानखोला गाउँपालिका-३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती […]