मोरङ-६ मा  शेखर कोइरालाको अग्रता कायमै, पछ्याउँदै लालबाबु

विराटनगर : क्षेत्र नम्बर ६ मा  नेपाली कांग्रेसका  शेखर कोइरालाले अग्रता कायमै राखेका छन् ।२१६९३ मत गणना हुँदा कोइरालाले ८१७५ मत  पाएका छन्। नेकपा एमालेका लालबाबु पण्डित ७००७ मतसहित दाेस्राे स्थानमा छन्।