गर्मीले धमाधम बन्द हुँदै बाँकेका विद्यालय

अत्यधिक रुपले गर्मी बढ्दै गएपछि बाँकेका विद्यालय धमाधम बन्द हुन थालेका छन्। जिल्लाका केही स्थानीयले विद्यालय बन्द गर्ने निर्णय नै गरिसकेका छन्। नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।...