चितवनमा कोरोनाबाट थप २० जनाको मृत्यु

कोरोना भाइरसको संक्रमण पुष्टि भएर भरतपुरका विभिन्न अस्पतालमा उपचार गराइरहेकामध्ये बुधबार २० जनाको मृत्यु भएको छ । यो संख्या हालसम्मकै उच्च हो । यसअघि सोमबार १५ जनाको मृत्यु भएको थियो ।