नेपाल निर्वाचन: मतदानस्थलहरू तयार हुँदै, आज 'मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा' - नेपाली समाचार

भोलि शुक्रवार नेपालभर स्थानीय तहको निर्वाचन हुँदैछ। बिहीवार मतदान केन्द्रहरू तयार गर्ने एवम् मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षाको काम भइरहेको निर्वाचन आयोगले जनाएको छ। आज बिहीवार निर्वाचनसम्बन्धी नयाँ के-के भइरहेको छ?

सम्बन्धित सामग्री