सेनाका अधिकारीसहित प्रधानमन्त्री देउवा भेट्न पुगिन् बेलायती राजदूत पोलिट

काठमाडौं : युक्रेन आक्रमणको  विरोधमा ऐक्यबद्धता जुटाउन नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छिन्।सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै निकोलाले भनेकी छिन्, विश्वभरका देशहरुले युक्रेनसँग ऐक्यबद्धता जनाइरहेको र रुसी आक्रमणको प्रतिरोध गरिरहेको अवस्थामा नेपालको युक्रेनलाई बलियो समर्थन प्रति प्रधानमन्त्री देउवा प्रति आभार।’ भेटमा बेलायतका सैनिक अधिकारी पनि सहभागी थिए। नेपालले रुसले युक्रेनमाथि गरेको हमालको निन्दा गरेको छ। नेपालले शान्

सम्बन्धित सामग्री

जलवायु सम्मेलनको तयारीबारे प्रधानमन्त्री देउवा र बेलायती राजदूतबीच छलफल

काठमाडौं । विश्व जलवायु सम्मेलन (कोप २६) सुरु हुन दश साताभन्दा कम समय बाँकी रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा र बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । बेलायती राजदूतावासका अनुसार परराष्ट्र मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री देउवासँगको भेटमा जलवायु परिवर्तनविरुद्धको योजना र महत्वाकाङ्क्षी कार्यक्रमबारे छलफल भएको थियो । भेटवार्तामा कोभिड-१९ महामारी नियन्त्रण र द्धिपक्षीय सहायताबारे पनि […]

प्रधानमन्त्री देउवा र बेलायती राजदूतबीच जलवायु परिवर्तनको मुद्दाका विषयमा छलफल

काठमाडौं : नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेकी छन्। यस वर्ष बेलायतले आयोजना गर्ने कोप २६ सम्मेलन हुन १० हप्ता बाँकी छँदा भएको भेटमा जलवायु परिवर्तनको मुद्दाका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बालुवाटारमा भएको भेटमा कोभिड-१९ विरुद्ध दुई देशबीचको साझेदारीको विषयमा समेत…