प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने लोसपाको निर्णय

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । १० दलीय गठबन्धनमा सम्मानजनक भाग लिएर सरकारमा सहभागी हुने निर्णय गरेको बैठकपछि े नेता शरदसिंह भण्डारीले जानकारी दिए । यसका लागि गठबन्धन […] The post प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने लोसपाको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

‘प्रधानमन्त्रीय प्रणाली बुझेका छौँ, प्रचण्डलाई सफल बनाउँछौँ’

काठमाडौं :  सात दल मिलेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको छ। नेकपा एमालेको नेतृत्वमा गत पुस १० गते बनेको सातदलीय गठबन्धनभित्र फरक–फरक विचार र फरक राजनीतिक सिद्धान्त बोकेका दलहरू छन्। नेकपा एमालेले नेतृत्व गरेको सातदलीय गठबन्धनमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्। सरकार गठनमा ‘किङ मेकर’का रूपमा चिनिएको एमाले विष्णु पौडेलको नेतृत्वमा सरकारमा

राप्रपा ससर्त सरकारमा सहभागी हुने, अध्यक्ष लिङ्देनले नेतृत्व गर्ने

प्रचण्ड नेतृत्वको सरकार गठनका लागि समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा ससर्त सहभागी हुने

राप्रपा सरकारमा नजाने, समर्थन भने गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रचण्ड नेतृत्वको सरकारमा नजाने भएको छ । नवनिर्मित सात दलीय गठबन्धनको बैठक बस्‍ने क्रममा बानेश्वर पुग्नु भएका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकारहरूसँग कुरा गर्नुहुँदै तत्काल सरकारलाई समर्थन मात्र गर्ने तर सरकारमा सहभागी नहुने बताउनुभएको हो । राप्रपासँग प्रतिनिधिसभामा कुल १४ सांसद छन् ।